नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, माघ ३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि प्रतिबन्ध लगाएको ११ महिनाको अवधिमा झन्डै १४ सय नेता–कार्यकर्ता पक्राउ परेका छन् । तरपनि त्यही समूह अहिले पनि छुट्टै सैन्य ब्यूरो बनाएर संघीय राजधानी काठमाडौंभित्रै बम विस्फोट तथा जग्गा–जमिन कब्जा गर्न सक्रिय देखिएको छ । यसले सुरक्षा संयन्त्र र…