Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


‘नयाँदिल्लीमा ६५ लाख चोरेर फरार’ दुई नेपाली रकमसहित पक्राउ

बिराज रोस्यारा (इमेज) कैलाली, पुस २९ । कैलालीमा ६५ लाख भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन् । चोरी आरोप चोरीमा संलग्न रहेको आरोपमा श्रीमान्–श्रीमतीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटना भारतको राजधानी नयाँदिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको थियो । यो गएको मंसिर ४ गतेको घटना थियो । आशंका त्यसमा नेपाली…