दीपक श्रेष्ठ, लक्ष्मणमान डंगोल र योगेश लामा (इमेज) काठमाडौं, पुस २२ । नेपालमा अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई चीन फिर्ता गर्ने प्रक्रिया लगभग पूरा भएको छ । दुई साताअघि पक्राउ परेका उनीहरुलाई अध्यागमन विभागले नेपाल प्रवेशमा प्रतिबन्धसमेत लगाउँदै चिनियाँ दूतावाससँगको समन्वयमा स्वदेश फर्काउन लागेको हो । चीन सरकारले नेपालमा बसेर चीनविरुद्ध…