Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


किशोरी हत्याको आरोपमा आमासहित चारजना पक्राउ

पर्सा, पुस २२ । किशोरी हत्याको आरोपमा प्रहरीले पर्सामा किशोरीकी आमासहित चारजनालाई पक्राउ गरेको छ । पर्साको पोखरिया नगरपालिका–९, शिवबर्वाकी १५ वर्षीया किशोरी पुनिताकुमारीको हत्या गरेको आरोपमा उनकी आमा ३० वर्षीया शिवकली देवी, सोही ठाउँका ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र सोही नगरपालिका–८ का १९ वर्षीय सुबोध भनिने जितेन्द्र यादव…