Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


मुना कार्कीको हत्या : प्रहरीले अनुसन्धान थाल्यो, कामदार चौधरीमाथि शंका

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको सानेपास्थित आफ्नै घरमा हत्या भएको प्रारम्भिक अध्ययनबाट थाहा भएको छ । धारिलो बस्तुले प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ । दुबै हात पछाडि बाँधिएको अवस्थामा भान्सा कोठामा फेला परेकी उनलाई उपचारका लागि सानेपास्थित स्टार अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । उनको…