Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


बलात्कार मुद्दा मिलाइदिन्छु भन्दै घुस माग्ने असई अख्तियारको फन्दामा

काठमाडौं । सामुहिक बलात्कार मुद्दा मिलाइदिन्छु भन्दै घुस लिन खोज्ने असई विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत असई उमेश केसी विरुद्ध अख्तियारले मूद्दा दायर गरेको हो । बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने भन्दै महानगरीय अपराध महाशाखाका तत्कालीन असई केसी विरुद्ध सेवाग्राहीसँग घुस माग गरेको…