Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


सरकारी कागजात किर्ते गर्ने चारजना पक्राउ

काठमाडौं, फागुन १२ । नेपाल प्रहरीले सरकारी कागजात किर्ते गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात किर्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जनलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका रमेश, प्रकाश र जनकले…