Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


लागूऔषध सेवनकर्ता र कारोबारीको संख्या बढ्दै, ४ सय २९ जना पक्राउ

-विराज रोस्यारा/ईमेज कैलाली । कैलालीमा लागूऔषध सेवनकर्ता र कारोबारीको संख्या बढ्दै गएको छ । पछिल्लो साढे पाँच बर्षको अवधिमा यस्ता कार्यमा संलग्न ४ सय २९ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा समेत चलाएको छ । खुल्ला सीमानाका कारण भारतबाट लागू औषध ल्याएर प्रयोग गर्ने र अरुलाई पनि बिक्री गर्ने कार्य कैलालीमा बढ्दै गएको छ । जसले…