Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


अज्ञात समूहद्वारा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी

कपिलवस्तु । विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ । आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेका र  घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र…