Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


बाँसले घाँटी रेटी प्रेमिकाको हत्या गर्ने पक्राउ

विराटनगर, माघ २६ । सम्झना खत्री हत्या आरोपमा उनकै प्रेमी पक्राउ गरेका छन् । सप्तरी कृष्णश्रवण गाउँपालिका ३ घर भई मोरङ पोठियामा बस्ने सुरेन्द्र प्रसाद शाहलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख विश्व अधिकारीे जानकारी दिएका छन् । शाहलाई आज पत्रकार सम्मेलन गर्दैे मोरङ प्रहरीले सार्वजनिक गरेको हो । गत माघ २१ गते मृतक सम्झना खत्री…