Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


बलात्कारपछि हत्या आरोपमा पाँचजना पक्राउ

हेटौंडा, माघ २१ । हेटौंडाकी तेस्रो लिंगी अजिता भुजेलको बलात्कारपछि हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । घटनाको १७ दिनपछि मंगलबार प्रहरीले भुजेलको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकाहरुमा हेटौंडा–९ का सिमोन परियार, हेटौंडा–४ का सुशील थापा मगर, हेटौंडा–११ की एलिसा पाख्रिन, हेटौंडा–४ का आशिष बल र हेटौंडा–४ का…