प्रकाश लम्साल (इमेज) बारा, असार १७ । बारामा सार्वजनिकस्थलमा मास्क नलगाउने ८५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कलैयाबजार क्षेत्रमा रहेका पसलका सञ्चालक, ग्राहक, मोटरसाइकल, साइकलमा यात्रा गर्नेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बारा प्रशासनले कोरोना संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन यसअघि सूचना जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय कलैयाका…