प्रदीप पौडेल (इमेज) पोखरा, असार २९ । कास्कीमा बाँदरलाई ढुंगा हानेको विषयमा विवाद हुँदा आफ्नै भतिजाले काकाको हत्या गरेको घटना सार्वजनिक भएको छ । मादि गाउँपालिका–४, घामनुङका ५५ वर्षीय नवराज सापकोटाले आफ्नै ८० वर्षीय काका पिताम्बर र ७७ वर्षीय काका केशवराज सापकोटालाई खुकुरी प्रहार गरेका थिए । आइतबार खुकुरी प्रहारबाट घाइते पिताम्बरको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय…