नक्कली नोटसहित तीनजना पक्राउ • Image Khabar Image Khabar


नक्कली नोटसहित तीनजना पक्राउ


Imagekhabar
२८ असार २०७७, आईतवार १७:५९

नक्कली नोटसहित तीनजना पक्राउ

झापा, असार २८ । झापामा प्रहरीले नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका मौसम श्रेष्ठ, वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका एराजुल हक छन् ।

उनीहरुको साथबाट १ लाख ४४ हजार भारतीय नक्कली पांच सय रुपैयाँ पनि बराबद गरिएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्