Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


गोंगबुमा सुटकेस भित्र शव: टाउको र खुट्टा सुटकेस बाहिरै (हेरौं भिडियो)

गृष्मा राजभण्डारी (ईमेज) काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर फालिएको अवस्थामा फेला परेको शव र घट्नाका बारेमा प्रहरीले सुक्ष्म अध्ययन सुरु गरेको छ । गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव सुटकेसमा फालिएको अवस्थामा फेला परेको हो । शव टुक्रा भएको अवस्था भेटिएको बताइएको छ । टाउको र खुट्टा बिनाको शव सुटकेशमा फेला परेपछि…