बागलुङ । निसीखोलाबाट प्रहरीले लागु पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । निसीखोला गाउँपालिका लुर्पावाङ घर नजिकै लुकाई राखेको १ सय ५० केजी गाँजासहित ३४ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लुकाई छिपाई गाँजा राखेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको हो । पक्राउ गरिएका घर्तीलाई थप अनुसन्धानका लागि…