काठमाडौं, कात्तिक १४ । भक्तपुरमा कुटपीट गरि श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायकका ३६ वर्षिय रोशन नागा छन । रोशनले २९ वर्षिया श्रीमती निरु नागालाई मरणासन्न हुने गरि कुटेपछि माइती पक्षले उपचारको लागि कार्तिक ३ गते मध्यपुर ठिमी अस्पताल पुर्याएका थिए । निरुको उपचारको क्रममा गत कार्तिक…