Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


कीर्ते नागरिकता दिएको आरोपमा वडाध्यक्षसहित पाँचलाई पक्राउ पुर्जी, दुई पक्राउ

बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो । पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले…