कञ्चनपुर । प्रहरीले कञ्चनगुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बरेली घर भइ हाल भीमदत्त नगरपालिका जानकी टोलमा डेरा गरी बस्दै आएका भारतीय नागरिक अनुप शर्मालाई प्रहरीले नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर र ल्यापटपसहित पक्राउ गरेको हो । नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर…