काठमाडौं । काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम भारतको मोतिहारीमा पक्राउ परेका छन् । भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउन लागिएको प्रहरी नायव महानिरिक्षक धीरज प्रताप सिंहले इमेज समाचारलाई जानकारी दिनुभयो । उनलाई लिन प्रदेश नम्बर २ को प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको उहाँको भनाई छ…