चितवन, पुस १ । चितवनमा इजाजत बिनाका औषधि ओसारपसारमा संलग्न आठ जना पक्राउ परेका छन् । मंगलबार भारतबाट ठोरी नाका हुँदै आउँदै गरेको ना.४ ख ४४२५ नम्वरको गाडी चेकजाँदा गर्दा डिक्कीमा बोरामा लुकाएर ल्याएको एन्टिअक्सिडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सियम आदि लेखेको औषधि बरामद भएको हो । उक्त औषधिको बजार मूल्य २१ लाख १० हजार ५ सय…