काठमाडौं, मंसिर २५ । नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवङ्गत उहाँलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाउनुभएको पत्रमा श्रेष्ठको परिवारको पालनपोषणको जिम्मा लिन पनि आग्रह गरिएको छ । अध्यक्ष थापाले प्रधानमन्त्री…