Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


अवैध रुपमा गाई गोरुको तस्करी

झापा । झापाका बिभिन्न नाका भएर अवैध रुपमा गाई गोरुको तस्करी भइरहेको खुलासा भएको छ । झापाको कचनकवल, मेचीनगरस्थित सतिघट्टा, गौरीगञ्ज नाकाबाट तस्करको समूहले खुलेआम गाई गोरुको तस्करी गरिरहेका हुन् । सीमा क्षेत्रमा सञ्चालित स–साना वजारबाट खरिद गरिएको कागजात बनाएर तस्करको समूहले भारतीय वजारसम्म गाई गोरु पुर्‍याउने गरेका पाइएको छ । गोरु निकासीमा सहज भएपनि…