Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


फेरियो मानव बेचबिखनको स्वरूप, इन्टरनेट र एपमार्फत बेचबिखन बढ्दो

दीपक श्रेष्ठ (ईमेज)काठमाडौं । नेपालमा पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटनामा बृद्धि हुँदै गएको छ । केही बर्ष अघिसम्म भारतमा हुने ओसारपसारले आफ्नो परिधि बढाउँदै युरोप र अमेरिकासम्म पुर्‍याइसकेको छ । बेचबिखनको बदलिँदो स्वरूपले यसको नियन्त्रणमा पनि उत्तिकै चुनौति थपेको छ । लागुऔषध र हातहतियार कारोबारपछि विश्वमा तेश्रो ठूलो संगठित अपराधको रूपमा मानव बेचबिखन…