स्याङ्जा, पुष २२ । भिरकोट नगरपालिकाका एक जना युवकले बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । भीरकोट नगरपालिका वडा नं ५ का १९ वर्षीय आशिष थापाले १७ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रहरीले थापालाई पक्राउ गरी करणीसम्बन्धी कसुरमा मुद्धा…