Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


टेलिकमको बिटीएस टावरबाट लाखौं रुपैयाँ पर्ने सामान चोरी गर्ने गिरोह पक्राउ

सप्तरी, माघ ११ । नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ पर्ने सामान चोरी गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै चोरीमा संलग्न ४ जनालाई सार्वजनिक गरेको हो । सिरहाको लहान नगरपालिका–१३ सरस्वती टोलका राकेश यादव, सोही नगरपालिका–३ ढगराहाका सूर्यनारायण महतो, सोही वडाका पवन जैसवाल र…