काठमाडौं, माघ १८ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ३ किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्गको गजुरी गाउँपालिका–८ का म्याक्स लो रहेका छन् । विशेष सुचनाको आधारमा म्याक्सलाई ३ किलो लागुऔषध अफिमसहित प्रहरीले कलंकीबाट पक्राउ गरेको हो । पक्राउ परेका म्याक्सलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरि कानुनी कारवाही…