Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


भागरथी हत्याकाण्डको अपराधीलाई पानी मुनि गए पनि छोडिँदैन– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टको अपराधीलाई पानी मुनि गए पनि नछाड्ने बताउनुभएको छ । बुटवलमा आफू पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गदैै उहाँले निर्मला पन्त र भागरथी भट्टको हत्याकाण्डका अपराधीहरुलाई पानी मुनि गए पनि नछाडिने बताउनुभएको हो । ‘अपराधीलाई विश्वका कुनै पनि भागमा गए पनि छाडिने छैन,’ उहाँले…