काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई प्रहरीले बुधबार सार्वजनिक गर्दैछ । पक्राउ पर्ने व्यक्ति भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्यार्थी दिनेश भट्ट हुन् । कक्षा ११ मा अध्ययनरत ती युवक भागरथीको छिमेकीसमेत रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शंकाको घेरामा राखेको ती युवक भागरथीको…