Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


हतियार देखाएर लुटपाट गर्ने तीनजना समातिए

कञ्चनपुर, कात्तिक २४ । कञ्चनपुरमा हतियार देखाएर रकम लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई हतियार देखाएर नगद तीन लाख रुपैयाँ लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बेदकोट नगरपालिकाका केदार विष्ट, पारसमणि जोशी र…