जुवा-तासको खालबाट १० जुवाडे पक्राउ • Image Khabar Image Khabar


जुवा-तासको खालबाट १० जुवाडे पक्राउ


Imagekhabar
२९ कार्तिक २०७७, शनिबार ११:५६

जुवा-तासको खालबाट १० जुवाडे पक्राउ

धनकुटा । धनकुटामा जुवा तासको खालबाट जुवाडे पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका–७ को एक घरबाट प्रहरीले जुवा तास खेल्ने १० जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवा खालबाट तास र नगद बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय धनकुटाबाट म्याद थपेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यलय धनकुटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्