Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


मकवानपुरमा लागु औषधसहित दुईजना पक्राउ

मकवानपुर, असोज २० । मकवानपुर प्रहरीले लागु औषध ८ सय ७० ट्याब्लेट नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भैसैंबाट गएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्र्तगतको त्रिभुवन राजपथमा चेकजाँच गर्दा लागु औषध बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले प्युठानको मल्लरानी गाउँपालिकाका सतिश मगर र…