स्याङ्जा । स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । चाडवार्ड मान्न घरमा आएको मौका पारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अपराध गरेपछि कानुनको दायराबाट कोही पनि उम्किन सक्दैन भन्ने चेतना जगाउन पनि योजना बनाएर एकैसाथ ठूलो संख्यामा फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद…