Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


झापामा २७ वर्षीया महिला बलात्कृत, २९ वर्षीय युवक पक्राउ

काठमाडौं । २७ वर्षीया महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा झापा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१ बस्ने २९ वर्षीय सुमन घिमिरे रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको केन्द्री प्रहरी समाचार कक्षले जनाएको छ । घिमिरेले महिलालाई आइतबार दिउँसो जबरजस्ती करणी गरेको पीडित महिलालाई उद्धृत गर्दै प्रहरीले जनाएको…