Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


रुपन्देही जिल्ला अदालतबाट फरार ५ प्रतिवादी पक्राउ

भैरहवा, बैशाख १० । रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्डित भएका पाँच जना फरार प्रतिवादीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा रुपन्देही अदालतले जरिवाना सजाएको फैसला गरेपश्चात उनीहरु फरार थिए । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी नायब निरीक्षक विजय कुमार शाही समेतको टोलीले फरार सबै प्रतिवादीहरुलाई उनीहरुको घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको…