Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


बैतडीमा चरेशसहित दुई जना पक्राउ

बैतडी । लागूऔषध चरेशसहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका ५ रौलेश्वरका ३० वर्षीय सुरेश बिष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश बिष्ट रहेका छन् । उनीहरु दुबैजनालाई सुर्नया गाउँपालिका ६ शंकरपुरबाट मोटरसाईकलमा सुर्नया ५ तर्फ आउँदै गरेको बेला सुर्नया ५ रौलेश्वरमा रौलेश्वर प्रहरीचौकीको टोलीले पक्राउ गरेको हो…