काठमाडौं, चैत १६ । नवलपरासी जिल्ला अदालतले जनतम पार्टीका नेता सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको छ । सिके राउत भनेर चिनिने डा. चन्द्रकान्त राउतलाई राज्यविरूद्धको संगठित अपराध कसूरमा हाजिर हुन सूचना जारी भएको हो । रौतहटको महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ८…