सर्लाही । सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको घटनाका मुख्य सुटर चार वर्ष पछि पक्राउ परेका छन् । सर्लाहीको पिडारी बजारमा सुनचाँदी पसल गर्ने सुनिल साहलाई २०७४ असोज २४ गते साँझ पसल बन्द गरेर घर फर्किँदै गर्दा पिडारी र पिपरीयाको बीच बाटोमा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए । चार वर्ष पुरानो घटनामा…