काठमडौं, चैत १९ । बागलुङमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक किशोरलाई ८ वर्ष कैद सजायको फैसला भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १० का १८ वर्षीय किशोरलाई जिल्ला अदालत बागलुङले ८ वर्ष कैद सजाय फैसला गरेको हो । जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको चैत १९ गतेको इजलाशले किशोरलाई बालबालिका सम्बन्धी ऐन २०७५ को दफा…