Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


बागलुङमा मोटरबाटो खन्ने क्रममा विवाद, हँसियाले आक्रमण गर्दा एक जना घाईते

डम्मर बुढा मगर बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा मोटरबाटो खन्नेक्रममा विवाद हुँदा हँसिया प्रहार भएको छ । हँसिया प्रहारबाट स्थानीय दलसागर पुन घाईते हुनु भएको छ । उहाँको खुट्टामा गम्भीर चोट लागेको छ । काठेखोला गाउँपालिकाबाट विनीयोजित रकमबाट करम्दी—जुकेपानी हुँदै सिर्मात जोड्ने मोटरबाटो निर्माणको क्रममा विवाद हुँदा स्थानीय विवेक थापाले हँसिया प्रहार गर्दा पुन…