Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


रेड पाण्डाको छालासहित तीन जना पक्राउ

सोलुखुम्बु, चैत ११ । हिमाली जिल्ला सोलुखुम्बुमा रडपाण्डाको सात वटा छाला सहित तीन जनालाई पक्राउ गरिएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्वर्ती क्षेत्र बफर जोनभित्र दुर्लभ बन्यजन्तु रेड पाण्डा शिकार गर्ने महाकुलुङ गाउँपालिकाका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक मन्दिप चौहानको टोलीले महाकुलुङ २ बस्ने…