काठमाडौं, फागुन २८ । नेपाल प्रहरीले नेपाली महिलालाई भारतमा लगेर वेश्यावृत्तिमा लगाउने कोठी सञ्चालक नेपाली महिला पक्राउ गरेको छ । मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई प्रहरीले पक्रेको हो । भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गर्ने उनले सीता…