बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार प्रतिवादी अप्रेसन कार्यक्रमअन्तर्गत जघन्य अपराधका पाँच जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका ३, जबरजस्ती करणी मुद्दाका १ र अप्राकृतिक मैथुन मुद्दाका १ फरार अभियुक्तहरू एकैदिन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । रुपन्देही जिल्लाअन्तर्गत अपराध गरी फरार…