Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


गंगामाया अधिकारीको अपिलः १७ वर्षअघि माओवादीले हत्या गरेका आफ्ना छोराको न्यायका लागि राष्ट्रिय अन्तराष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं । गोरखाकी गंगामाया अधिकारीले आफ्नो छोराको न्यायका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायसँग आग्रह गर्नु भएको छ । आफ्नो छोराको हत्या भएको १७ वर्षसम्म पनि न्याय नपाएपछि एक अपिल जारी गर्दै अधिकारीले न्यायका लागि आग्रह गर्नु भएको हो । हत्याका संलग्न विरुद्ध मुद्दा दायर गरिएको भनिएतापनि अहिले ती सबैले सफाइ पाइसकेको जानकारी पाएकाले दोषीलाई खोजी…