Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


वीरगञ्जमा स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित दुई जना पक्राउ

वीरगञ्ज । वीरगञ्जमा स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हुन्डी कारोबार भइरहेको सूचना आधारमा माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रका सञ्चालक कन्हैयाप्रसाद सोनार र बाराका दीपककुमार सर्राफलाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैया नगद बरामद…