Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


आँखा तरेकाे भन्दै हेटौंडामा खुकुरी हानाहान

हेटौंडा । हेटौंडा बजारमा बुधबार बिहान खुकुरी हानाहान भएको छ । बुद्धचोकमा दुई युवाबीच भएको झगडाका खुकुरी प्रहारबाट हेटौंडा–१ चौकीटोलका २६ वर्षीय प्रशान्त नगरकोटी घाइते भएका छन् । गोडा चोट लागेका उनको अवस्था सामान्य रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । आखाँ तरेको भन्दै हेटौंडा–१० बसपार्क बस्ने २१ वर्षीय सौरभ लामा…