मकवानपुर । हेटौंडाबाट अपहरण गरी भारत पु¥याइएका २ जना युवकको नेपाल प्रहरीले उद्धार गरेको छ । तीन भारतीय नागरिकले अपहरण गरेका हेटौंडा–९ स्वागतटोलका २२ वर्षका पवन राना मगर र २३ वर्षका गोविन्द श्रेष्ठको नेपाल प्रहरी उद्धार गरेको हो । उनीहरुलाई छुटाउन परिवारसँग पाँच लाख भारतीय रुपैयाँ फिरौती मागिएको प्रहरीले जनाएको छ । भदौ ३ गते…