Logo २४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026


युक्रेनी सेनाकाे ड्रोन आक्रमणमा परी रूसमा १३ जनाको मृत्यु, ४८ घाइते

एजेन्सी । युक्रेनी सेनाले रुसको मध्यभागमा पर्ने ऊर्जा सम्पन्न तातारस्तान क्षेत्रमा रहेको निज्नेकाम्स्क सहरमा ड्रोन आक्रमणमा परी करिब १३ जनाको मृत्यु भएको छ । सोमबार भएको आक्रमणमा एक बालक र मध्य एशियाली देशका नागरिकसहित १३ जनाको मृत्यु भएको हो । आक्रमणमा परी ४८ जना घाइते भएका छन् । रुस–युक्रेन सीमाबाट एक हजार किलोमिटर टाढा रहेको…