काठमाडाैं । नेपाल सरकारले आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको बताएको छ। आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज…