Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


इरानसँग २ दिनभित्रै वार्ता हुनसक्ने राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने दावी गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्यमसँगको अन्तरवार्ताको क्रममा उहाँले छिट्टै इरानसँग वार्ता हुने र त्यो वार्ता पनि पाकिस्तानको इस्लामावादमै अघि बढ्ने बताउनुभएको हाे। गत हप्ता इरान र अमेरिकाबीच इस्लामावादमा २१ घण्टा लामो वार्ता भएको थियो । तर त्यो वार्ताले सहमतिका लागि कुनै ठोस निष्कर्ष…